११ साउन २०८३, सोमबार

पूर्वगृहसचिव पाण्डे र बेचन झाको बन्दीप्रत्यक्षीकरणको रिट खारेज

चैत ४, २०८१
काठमाडौं
पूर्वगृहसचिव पाण्डे र बेचन झाको बन्दीप्रत्यक्षीकरणको रिट खारेज

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका पूर्वगृहसचिव टेकनारायण पाण्डे र बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ ।

पाण्डेको हकमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले रिट खारेज गरेको हो । 

पाण्डेकी श्रीमती मञ्जु पाण्डेले थुनामुक्त गराउन माग गर्दै रिट फायर गरेकी थिइन् ।

त्यसैगरी, बेचन झाको हकमा न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्