453 shares
काठमाडौँको नागढुंगामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा करिब २६ वर्षीया सविना गुरुङ छिन् । चितवनबाट काठमाडौँ आएको ग १ ख ५५४६ नम्बरको माइक्रो बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।