![काठमाडौंको कालोपुलमा चल्यो बालेनको डोजर [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/ktm_metro_Dozer_Kalopul_1_E2i6yPkqWm.jpg)
काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाएको छ ।
काठमाडौं महानगरपालिका र गुठी संस्थानको समन्वयमा उक्त संरचनामा डोजर चलाइएको हो । उक्त क्षेत्रमा आफ्नो जग्गा अतिक्रमण गरेर संरचना निर्माण भएका गुठी संस्थानले जनाएको छ ।














