राजावादीका आन्दोलनकारीहरूले सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा तोडफोड गरेका छन्।
तीनकुनेबाट उग्र बनेको राजावादीका आन्दोलनकारीहरूले उक्त कार्यालय तोडफोड गरेका हुन् ।
यसअघि उनीहरूले तीनकुने क्षेत्रमा घर जलाउनुका साथै घरका सीसा फुटाएका थिए ।