२६ जेठ २०८३, मंगलबार

रुपन्देहीमा राजावादीको मोटरसाइकल र्‍याली

चैत १५, २०८१
बुटवल
रुपन्देहीमा राजावादीको मोटरसाइकल र्‍याली

राजावादीहरूले रुपन्देहीमा मोटरसाइकल र्‍याली निकालेका छन् ।

राष्ट्रवादी युवाको नेतृत्वमा भैरहवाबाट शुरू भएको र्‍याली तिलोत्तमा, बुटवल गोलपार्क हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

उनीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको फोटोसहित र्‍याली निकालेका हुन् ।

देशको हित चिलाउने राष्ट्रवादी युवाले बाइक र्‍याली निकालेको राप्रपाका प्रदेश अध्यक्ष प्रदीप उदयले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्