१० साउन २०८३, आइतबार
मन्त्रिपरिषद्को निर्णय

सरकारले म्यानमारलाई सहयोग गर्न सेना पठाउने

चैत १८, २०८१
काठमाडौं
सरकारले म्यानमारलाई सहयोग गर्न सेना पठाउने

सरकारले भूकम्पबाट प्रभावित बनेको देश म्यानमारलाई सहयोग गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले म्यानमारलाई सहयोग गर्ने निर्णय गरेको हो। 

जसअनुसार सरकारले राहत सामग्री पठाउनेछ । 

यस्तै भूकम्पमा परी घाइते भएकाको उपचारका लागि नेपाली सेनाको चिकित्सक टोली सेनाकै जहाजमा त्यहाँ पठाउने निर्णय समेत भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

चैत १५ गते म्यानमारमा विनाशकारी भूकम्प गएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्