३० जेठ २०८३, शनिबार

पत्रकार रजकको परिवारलाई ५० हजार सहयोग

चैत २७, २०८१
काठमाडौं
पत्रकार रजकको परिवारलाई ५० हजार सहयोग

काठमाडौंको तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरिएको छ ।

पत्रकार रजकको परिवारलाई समाजसेवी शोभित उप्रेतीले उक्त रकम सहयोग गरेका हुन् ।

समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उनकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्