
वडा कार्यालयले प्रदान गरेको साइकल लिएपछि खुसी हुँदै सामूहिक तस्वीर खिचाउँदै रामधुनी नगरपालिका–९ मा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरू । स्वास्थ्य सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले शुक्रबार वडास्तरीय कार्यक्रममार्फत कुल ८० हजार बजेटबाट ११ जना स्वयंसेविकालाई वडाले साइकल वितरण गरेको हो । तस्वीर : शिशिर भट्टराई/रासस