4 shares
जनकपुरधामस्थित गंगासागर सरोवरको उत्तर–पूर्वी घाटबाट आइतबार देखिएको २०८१ सालको अन्तिम सूर्यास्त । तस्वीर : अमरेन्द्रकुमार यादव/रासस