189 shares
ढल निकासको पाइप फुटेपछि थापाथली कोरिडोर अस्तव्यस्त बनेको छ ।
सडकमा पानी जम्दा गाडी, मोटरसाइकल, पैदल यात्रुलाई यात्रा गर्न असहज भएको छ ।
बिहीबार दिउँसो थापाथली पुल नजिकै ललितपुरतर्फ ढल निकासको पाइप फुटेको हो ।