०८ असार २०८३, सोमबार

सङ्घीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान

बैशाख ५, २०८२
काठमाडौं
सङ्घीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता आज अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आयोजना हुने ‘आदिवासी जनजातिहरूका मुद्दाहरू’ सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्चको २४औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेको मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले जानकारी दिए । 

उनी वैशाख १९ गते स्वदेश फर्किने कार्यतालिका छ । 

salt training

कमेन्ट गर्नुहोस्