३० असार २०८३, मंगलबार

मुस्ताङको सेल्फी पार्कमा पर्यटक

बैशाख ९, २०८२
काठमाडौं
मुस्ताङको सेल्फी पार्कमा पर्यटक

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित सेल्फी पार्कमा पर्यटकको चहलपहल । मानव निर्मित विशाल शालग्राम रहेको सेल्फी पार्कमा पर्यटकले सवारीसाधन रोकेर तस्बिर तथा सेल्फी खिच्ने पर्यटकको चहलपहल बढेको छ। तस्वीर : सुशीलबाबु थकाली/रासस

salt training

कमेन्ट गर्नुहोस्