२१ जेठ २०८३, बिहीबार

पाउदुरे नाच सिक्दै कुमाल समुदाय

बैशाख १९, २०८२
काठमाडौं
पाउदुरे नाच सिक्दै कुमाल समुदाय

तनहुँको व्यास नगरपालिका– ९ स्थित कुमाल गाउँमा आयोजित संस्कृति संरक्षण कार्यक्रमअन्तर्गत पाउदुरे नाच सिक्दै कुमाल समुदाय । कुमाल समाज तनहुँको आयोजना र सामाजिक विकास कार्यालयको सहयोगमा संस्कृति संरक्षणका लागि आयोजित प्रशिक्षण कार्यक्रम यही वैशाख २१ गतेसम्म सञ्चालन हुनेछ । तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्