०३ असार २०८३, बुधबार

ऊर्जा राज्यमन्त्री  गर्बुजाको शपथ  आज

बैशाख २१, २०८२
काठमाडौं
ऊर्जा राज्यमन्त्री  गर्बुजाको शपथ  आज

ऊर्जा राज्यमन्त्रीमा नियुक्त भएका खमबहादुर गर्बुजाको आज शपथ हुने भएको छ । 

सिंहदरबारमा आइतबार बिहान साढे ११ बजे उनको शपथ हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

वैशाख १७ गते राज्यमन्त्री नियुक्त भएका उनको शुक्रबार नै शपथ हुने भनिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्थताका कारण स्थगित भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्