२८ जेठ २०८३, बिहीबार

एमालेले सचिवालय बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

बैशाख २१, २०८२
काठमाडौं
एमालेले सचिवालय बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
 
बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्