२७ असार २०८३, शनिबार

कटुवा पेस्तोलसहित १ जना पक्राउ

बैशाख २१, २०८२
सर्लाही
कटुवा पेस्तोलसहित १ जना पक्राउ

सर्लाहीमा कटुवा पेस्तोलसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा गाउँपालिका- २ बाट कटुवा पेस्तोल १ थान र गोली १ थानसहित सोही गाउँपालिका- ४ बस्ने २३ वर्षीय दीपक साह छन् ।

उनलाई शनिबार दिउँसो पक्राउ गरिएको छ ।

प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्