२२ असार २०८३, सोमबार

स्थानीय तहमा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको आठ वर्ष पुग्यो

जेठ १, २०८२
काठमाडौं
स्थानीय तहमा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको आठ वर्ष पुग्यो

स्थानीय तहमा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको आठ वर्ष पुगेको छ । यस अवधिमा स्थानीय तहमा भौतिक पूर्वाधार विकासमा अपेक्षाकृत उपलब्धि हासिल भएका छन् । 

सङ्घीय शासन व्यवस्था सुुरु भएसँगै स्थानीय तहको निर्वाचन भयो । यसमार्पmत नागरिकले आफ्नै गाउँमा सरकार आएको अनुुभूति गरे । 

नागरिकले स्थानीयस्तरबाटै नागरिकमैत्री सेवा पनि प्राप्त गरे । आफ्ना गुनासाहरू प्रत्यक्ष रूपमा जनप्रतिनिधि समक्ष राख्दै तत्काल समस्याको समाधान गर्ने गरेका छन् ।   गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्