१० साउन २०८३, आइतबार

कांग्रेस संसदीय दलको बैठक शनिबार

जेठ २, २०८२
काठमाडौं
कांग्रेस संसदीय दलको बैठक शनिबार
फाइल तस्वीर

सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ ।
      
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए ।
      
बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्