२८ जेठ २०८३, बिहीबार

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

जेठ ४, २०८२
काठमाडौं
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि शुरू हुने भएको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले यही जेठ ११ गते दिउँसो २.०० बजेदेखि शुरू हुने गरी प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते आइतबार दिउँसो २.०० बजेदेखि प्रदेशसभा भवनमा बैठक आरम्भ हुने गरी आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्