२१ जेठ २०८३, बिहीबार

घुसपैठ बढेपछि गृह मन्त्रालयको यस्तो निर्देशन

मंसिर १८, २०७४
घुसपैठ बढेपछि गृह मन्त्रालयको यस्तो निर्देशन

काठमाडौँ, १८ मङ्सिर- निर्वाचन सुरक्षा नै प्रभावित हुने गरी घुसपैठ बढेपछि भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन प्रमुखहरूलाई भारतीय समकक्षीसँग सहकार्य सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।
 सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सीमा गस्ती बढाउनसमेत निर्देशन दिइएको जानकारी गृह अधिकारीले दिए । सीमा नाकाबाट भारतीय नागरिक नै बम बनाउने सामग्रीसहित पक्राउ परेपछि गृहले मातहत निकायलाई कडा निर्देशन दिएको खबर कान्तिपुरमा छापिएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्