३२ असार २०८३, बिहीबार

तस्वीरमा हेर्नुस्–गगन थापाको अवस्था बुझ्न टिचिङ अस्पतालमा समर्थकको भीड

मंसिर १८, २०७४
तस्वीरमा हेर्नुस्–गगन थापाको अवस्था बुझ्न टिचिङ अस्पतालमा समर्थकको भीड

घरदैलोको क्रममा रहेका काठमाडौं क्षेत्र नम्बर चारका नेपाली कांग्रेसका उम्मेदवार गगन थापा वम विस्फोटमा परि घाइते भएका छन् । 

बुढानिलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदैलोको क्रममा रहेका थापालाई विस्फोट लगत्तै शिक्षण अस्पताल पु-याइएको थियो  । विस्फोटमा थापासहित १० जना घाइते भएका छन् । 

थापालाई शिक्षण अस्पताल लगिएसँगै उनका समर्थकको भीड अस्पतालमा लागेको छ । 

थापाभने उपचारपछि घर फर्किएका छन् । अन्य घाइतेको भने उपचार भइरहको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्