0 shares
रसुवा जिल्लाको ऐतिहासिक भैरव कुण्ड । समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाईमा रहेको गोसाइँकुण्ड कै नजिक रहेको र गोसाइँकुण्ड कै पानीको निकासबाट यो कुण्ड निर्माण भएको मानिन्छ । भैरवकुण्डमा पानी गाढा निलो र कालो देखिने विशेषता रहेको छ । तस्बिरः रासस