२८ असार २०८३, आइतबार
आव २०८२/०८३ को बजेट

बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड

जेठ १५, २०८२
काठमाडौं
बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड

सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ ।

बिहीबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गरेका हुन् । 

चालुतर्फ११ अर्ब ९८ करोड, पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन गरिएको हो । वित्तीय व्यवस्थापनतर्फ- ३ खर्ब ७५ अर्ब २४ करोड बजेट विनियोजन भएको छ । 

सरकारले बजेटमार्फत् कर्मचारीको महंगी भत्ता ५ हजार रूपैयाँ पुर्‍याएको छ । नयाँ बजेट साउन १ गतेदेखि लागू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्