२६ असार २०८३, शुक्रबार
मध्यरातमा आदेश

तीनकुने घटना : को–को धरौटीमा रिहा, को–को थुनामा ? (सूचीसहित)

जेठ ३०, २०८२
काठमाडौं
तीनकुने घटना : को–को धरौटीमा रिहा, को–को थुनामा ? (सूचीसहित)

काठमाडौँ जिल्ला अदालतले चैत १५ गतेको राजावादी प्रदर्शनमा हिंसा मच्चाएको आरोपमा पक्राउ परेर थुनामा रहेकामध्ये ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

दुर्गा प्रसाईंसहितका ७ जनालाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यरातमा दिएको आदेशअनुसार रिहा गर्न आदेश भएका ३२ जनासँग १० हजारदेखि १ लाखसम्म धरौटी माग भएको छ । यस्तै ७ जना थुनामा जाने आदेश भएकाहरुमा दुर्गा प्रसाईसहित सरोज गौतम, गोकर्ण  शाही, डण्डपाणि रेग्मी, शुसिल बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठ  रहेका छन् । 

null

null

salt training

कमेन्ट गर्नुहोस्