63 shares
गरुडा नगरपालिका– १ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाँको मृत्यु भएको हो ।
आइतबार बिहान चट्याङले लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।