०६ साउन २०८३, बुधबार

सडकमै परालको कुन्यु

असार ४, २०८२
काठमाडौं
सडकमै परालको कुन्यु

सर्लाहीको मलङ्गवादेखि पल्सी जाने सडकमा स्थानीय किसानलेले राखेको धानको परालको कुन्यु । सडकमै परालको कुन्यु राखेपछि सडकमा हिड्ने सर्वसाधारण तथा सवारीले समस्या भोग्दै आएका छन् । तस्वीर : रासस

salt training

कमेन्ट गर्नुहोस्