०७ साउन २०८३, बिहीबार

नहर सफा गर्दै किसान

असार ९, २०८२
काठमाडौं
नहर सफा गर्दै किसान

धान खेतीको लागी सोमबार दाङको घोराही उपमहानगरपालिका–१७ स्थित बर्गद्दी गाउँमा खेतमा पानी लैजाने नहर सफा गर्दै स्थानीय किसानहरू। गाउँघरमा अझै पनि यसरी प्रत्येक घरधुरी एकजुट भई सामूहिक रूपमा काम गर्ने परम्परा छ। तस्बिर : रासस

कमेन्ट गर्नुहोस्