२७ जेठ २०८३, बुधबार

एमालेको सचिवालय बैठक च्यासलमा

असार ११, २०८२
काठमाडौं
एमालेको सचिवालय बैठक च्यासलमा

नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ । 

विधान महाधिवेशन, समसामयिक राजनीतिसहितका विभिन्न विषयमा छलफल गर्न च्यासलस्थित केन्द्रीय कार्यालयमा एमालेको सचिवालय बैठक जारी छ । 

एमालेले आगामी भदौमा विधान महाधिवेशन गर्ने तयारी गरेको छ । 

एमालेमा ७० वर्षको उमेरहदको विषयमा विवाद भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्