२२ असार २०८३, सोमबार

पाख्रिनलाई ६ सय ३९ मतले पछि पार्दै  धादिङ क्षेत्र नं २ को प्रतिनिधिसभामा एमालेका खेम लोहनी विजयी !

मंसिर २३, २०७४
पाख्रिनलाई ६ सय ३९ मतले पछि पार्दै  धादिङ क्षेत्र नं २ को प्रतिनिधिसभामा  एमालेका खेम लोहनी विजयी !

काठमाडौं,२३ मंसिर– काँग्रेसका उम्मेदवार दिलमान पाख्रिनलाई ६ सय ३९ मतले पछि पार्दै धादिङ क्षेत्र नं २ को प्रतिनिधिसभामा  एमालेका खेम लोहनी विजयी भएका छन् ।

लोहनीले ३६ हजार २ सय ५३ मत पाप्त गर्दै विजयी भएका हुन् । एमालेका लोहनी र नेपाली काँग्रेसका उम्मेदवार दिलमान पाख्रिन बिच ६ सय ३९ मतान्तर रहेको छ ।

पाख्रिनले ३५ हजार ६ सय १४ मत ल्याएका थिए  ।

कुल १ लाख १५ हजार ३ सय ५५ मतदाता रहेको यस क्षेत्रमा मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७६ हजार ९ सय ५० मत खसेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्