0 shares
सुनसरीको इनरुवा नगरपालिका–९ मा बचेरालाई आहारा लिएर गुँडमा प्रवेश गर्न लागेको फुस्रो टाउके सारौँ (चेस्टनट टेल स्टर्लिङ) चरा । वसन्त याममा प्रजनन गर्ने यो चरा रुखको प्वालमा गुँड बनाएर बस्ने गर्दछ । तस्बिर : रासस