२८ जेठ २०८३, बिहीबार

चोभार सुक्खा बन्दरगाह

असार २९, २०८२
काठमाडौं
चोभार सुक्खा बन्दरगाह

काठमाडौंको दक्षिणी क्षेत्र चोभारमा रहेको चोभार सुक्खा बन्दरगाह । अहिले यहाँ सयौं सवारी साधन रहेका छन् । नेपाल-भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत निर्माण भएको यस सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधन आउने क्रम बढिरहेको छ। तस्वीर : गोपाल दाहाल/रासस

null

salt training

कमेन्ट गर्नुहोस्