
काठमाडौं महानगरपालिकाको १७औं नगरसभा शुरू भएको छ ।
राष्ट्रियसभा गृहमा आइतबार बसेको नगरसभा बैठकमा मेयर बालेन शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
नगरसभामा आजै उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८२/ ८३ को बजेट प्रस्तुत गर्नेछिन् ।
तस्वीरहरू










