२८ जेठ २०८३, बिहीबार

इलाम–२ मा एमालेका नेम्वाङको अग्रता कायम

मंसिर २३, २०७४
इलाम–२ मा एमालेका नेम्वाङको अग्रता कायम

काठमाडौं, २३ मंसिर — इलामको क्षेत्र नं २ मा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले १३ हजार ५७ मतका साथ अग्रता कायम राखेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले ९ हजार १ सय ७१ मत ल्याएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्