२० असार २०८३, शनिबार

निषेधित क्षेत्रमा नेविसंघको प्रदर्शन, १० जना पक्राउ [तस्वीरहरू]

असार ३०, २०८२
काठमाडौं
निषेधित क्षेत्रमा नेविसंघको प्रदर्शन, १० जना पक्राउ [तस्वीरहरू]

सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा प्रदर्शन गरेको छ ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्वविना सिनेट बैठक अमान्य हुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेर नेविसंघले सोमबार विरोध प्रदर्शन गरेको हो ।

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि नेविसंघका १० जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।​

तस्वीरहरू


null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्