३१ असार २०८३, बुधबार

नेपाली सेनाद्वारा जुम्लामा सकेट बम निष्क्रिय

असार ३०, २०८२
काठमाडौं
नेपाली सेनाद्वारा जुम्लामा सकेट बम निष्क्रिय

नेपाली सेनाले जुम्लामा सकेट बम निष्क्रिय पारेको छ । 

तातोपानी गाउँपालिका-४ स्थित जैइतपुरमा नेपाल प्रहरीको टोलीले गस्ती गर्ने क्रममा खुल्ला चौरमा शङ्कास्पद वस्तु (सकेट बम) फेला पारेको थियो ।

त्यसपछि सेनाको टोलीलाई खबर गरिएको थियो । सोमबार नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो ।

salt training

कमेन्ट गर्नुहोस्