69 shares
काठमाडौं, २३ मंसिर — कालिकोटमा माओवादी केन्द्रकी दुर्गा रावतले १७ हजार ९ सय १६ मतका साथ अग्रता कायम राखेकी छन् । उनलाई कांग्रेसका भूपेन्द्रजंग शाहीले १३ हजार ४ सय ५ मतका साथ पछ्याइरहेका छन् । नेमकिपा ७ सय २२ मतका साथ तेस्रो स्थानमा छ ।