138 shares
काठमाडौं, २३ मंसिर — रौतहटको क्षेत्र नं १ मा राजपा नेता अनिल झाले १४ हजार ७ सय ६७ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई कांग्रेसका कृष्ण यादवले ११ हजार १ सय २ मतका साथ पछ्याइरहेका छन् ।