३१ असार २०८३, बुधबार

रूपन्देही–३ मा एमालेका घनश्याम भुसाल नै अघिअघि

मंसिर २३, २०७४
रूपन्देही–३ मा एमालेका घनश्याम भुसाल नै अघिअघि

काठमाडौं, २३ मंसिर — रूपन्देहीको क्षेत्र नं ३ मा नेकपा एमालेका बौद्धिक नेता घनश्याम भुसालको अग्रता कायमै छ । 

उनले १३ हजार ९ सय ८९ मत ल्याएका छन् । 

राप्रपा प्रजातान्त्रिकका दीपक बोहराले १२ हजार ८ मत ल्याएका छन् । 

संघीय समाजवादी फोरमका महेन्द्र यादवले ७ हजार ६ सय ६ मत प्राप्त गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्