मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
केराबारी गाउँपालिका-८ आमजुगीस्थित माहादेव क्रसरमा वेल्डिङ गर्ने क्रममा केन्ट लागेर गोरखा घर भएका ३५ वर्षीय मंगल चेपाङको सोमबार राति मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।