२७ जेठ २०८३, बुधबार

एमालेका  वामदेव गौतम तीन हजार मतले पछाडि !

मंसिर २४, २०७४
एमालेका  वामदेव गौतम तीन हजार मतले पछाडि !

काठमाडौं, मंसिर २४ – बर्दिया–१ मा एमाले  वामदेव गौतम झन्डै तीन हजार मतले पछाडि  परेका छन्।
 ७१ हजार ८ सय ९ मत गन्दा कांग्रेसका सञ्जयकुमार गौतमले ३५ हजार ६ सय ६९ मत प्राप्त गरेका छन्।  उनका प्रतिस्पर्धी  एमालेका वामदेव गौतमले ३२ हजार ८ सय १० मत पाप्त गरेका छन् । 
सो निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्