३१ जेठ २०८३, आइतबार

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल सिफारिस

साउन १२, २०८२
काठमाडौं
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल सिफारिस

न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेललाई नियुक्ति सिफारिस गरेको छ । 

सोमबार बिहान बसेको आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार पौडेललाई मुख्य रजिष्ट्रार नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल उमेरहदका कारण आइतबारदेखि अवकाशमा गएपछि पौडेललाई नियुक्त सिफारिस गरिएको हो । 

आयोगले कानून र सरकारी वकिलतर्फ पनि विशिष्ट श्रेणीमा बढुवा सिफारिस गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्