340 shares
मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार साँझदेखि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा आवश्यक छलफल र निर्णय हुने बताइएको छ ।