३२ असार २०८३, बिहीबार

सवै भन्दा कम ५ भोटले हारे कांग्रेसका यी युवा नेता

मंसिर २४, २०७४
सवै भन्दा कम ५ भोटले हारे कांग्रेसका यी युवा नेता

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल वाम गठवन्धनका उम्मेदवारसँग पराजित भएका छन् । 

तनहु क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा पौडेल वाम गठवन्धनकी उम्मेदवार आशा कोइरालसँग पाँच मतले पराजित भएका हुन् । 

कोइरालाले १६ हजार ६ सय ४६ मत ल्याइन् भने पौडेलले १६ हजार ६ सय ४१ मत ल्याए । 
 

salt training

कमेन्ट गर्नुहोस्