56 shares
शनिबार राति बागलुङ नगरपालिका–१० भाटेखोला बगरमा कालीगण्डकी नदीबाट बालुवा निकाल्दै स्काभेटर । असारदेखि भदौसम्म नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने कानून भए पनि बागलुङमा रातको समयमा अवैध दोहन भइरहेको छ । तस्वीर : खेमराज गौतम/रासस