३१ जेठ २०८३, आइतबार

बाँकेमा ट्रक र टिपर ठोक्किए, एक जनाको मृत्यु

साउन २८, २०८२
काठमाडौं
बाँकेमा ट्रक र टिपर ठोक्किए, एक जनाको मृत्यु

बाँकेमा ट्रक र टिपर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

राप्ती सोनारी गाउँपालिका-२ मुगुवा खोला नजिकै ना ५ ख ३६१० नम्बरको ट्रकमा भे १ ख ३१६९ नम्बरको टिपर ठोक्किएर बुधबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा टिपरमा सवार सोही गाउँपालिका-१ सिक्टा बस्ने ३० वर्षीय भुपबहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीले दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्