0 shares
तनहुँको भानु नगरपालिका ४ र ५ स्थित चुँदीफाँटमा रोपाइ सकिएपछि हरियाली छाएको धानखेती । चुँदीफाँट धान उत्पादनका लागि जिल्लाकै पकेट क्षेत्रका रूपमा चिनिन्छ। तस्बिर : रासस