०२ साउन २०८३, शनिबार

भैरहवाबाट काठमाडौं उडे रवि

साउन ३१, २०८२
काठमाडौं
भैरहवाबाट काठमाडौं उडे रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवाबाट काठमाडौं उडेका छन् । 

बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ललितपुरको नख्खु कारागार लगिँदैछ । 

अहिले ललितपुरको नख्खु कारागार समर्थक जम्मा हुन थालेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पुर्पक्षका लागि गत चैत २५ देखि रुपन्देही कारागारमा थिए ।

salt training

कमेन्ट गर्नुहोस्