११ साउन २०८३, सोमबार

घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

भदौ ४, २०८२
काठमाडौं
घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १६०० रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ९३ हजार ५०० रूपैयाँ कायम भएको छ । मंगलबार सोही सुनको मूल्य तोलामा १ लाख ९५ हजार १०० रूपैयाँ कायम भएको थियो । 

यसैबीच, बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा २ हजार ३०० रूपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा २ हजार २२५ रूपैयाँ कायम भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्