२८ जेठ २०८३, बिहीबार

१७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवक पक्राउ

भदौ ५, २०८२
चितवन
१७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ । 

भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो ।

कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्रामाडोल बेचिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । 

भारतको बिहार राज्यको  पश्चिम चम्पारण एक युवक पनि पक्राउ परेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्