०८ असार २०८३, सोमबार

सुनचाँदीकै मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

भदौ ५, २०८२
काठमाडौं
सुनचाँदीकै मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९४ हजार ८०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार २९० मा खरिदबिक्री भइरहेको छ । 

यसअघि बुधबार एक तोला सुन एक लाख ९३ हजार ५०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार २५५ मा क्रयविक्रय भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्